अवैध रुपमा वैदेशिक रोजागारीमा गएकाहरुलाई श्रमस्वीकृत दिने सरकारको तयारी

काठमाण्डौं । सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ। मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमीकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन्। उनले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरु … Continue reading अवैध रुपमा वैदेशिक रोजागारीमा गएकाहरुलाई श्रमस्वीकृत दिने सरकारको तयारी